आरपीमुन एघारौँ संस्करण सम्पन्न, देशभरका २२ विद्यालयका प्रतिनिधि सहभागी
arthadabali.com · Mon Aug 17 17:41:34 GMT 2026

काठमाडौँ / रिलायन्स एजुकेसन नेटवर्कको आयोजनामा सञ्चालित आरपीमुन एघारौँ संस्करणकाे तीनदिने राष्ट्रिय सम्मेलन काठमाडौँको कपनस्थित रिलायन्स पब्लिक स्कुलको सभाहलमा साथ सम्पन्न भएको छ।
समापन समारोहलाई सम्बोधन गर्दै रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा सिनियर चार्टर्ड एकाउन्टेन्ट राजुकुमार शिवाकोटीले अन्तर्राष्ट्रिय ढाँचामा आयोजना हुने यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता तथा व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने बताए ।
Read full story at source (arthadabali.com)