आन्दोलनरत ‘नागरिक बचाउ महाअभियान’सँग वार्ताका लागि सरकारद्वारा टोली गठन
canadanepal.com · Mon Aug 17 17:48:35 GMT 2026

काठमाडौं। सरकारले आन्दोलनरत राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो।
Read full story at source (canadanepal.com)