बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार
ratopati.com · Mon Aug 17 19:38:04 GMT 2026

काभ्रेपलान्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ ।
योजनाअनुसार उक्त सडकखण्डमा १० मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
Read full story at source (ratopati.com)