मृतक बालकका परिवार र प्राधिकरणबिच सहमति
ratopati.com · Mon Aug 17 19:54:48 GMT 2026

मुगु । रारा विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा डुबेर मृत्यु भएका बालकका परिवार र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच सहमति भएको छ ।
गत साउन ३० गते विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर छायानाथ रारा नगरपालिका–४ ताल्चाका ११ वर्षीय गौरव भामको मृत्यु भएको थियो ।
Read full story at source (ratopati.com)