मरुवा रोगका कारण ३५ प्रतिशतले चैते धानको उत्पादन घट्यो
deshsanchar.com · Mon Aug 17 14:45:40 GMT 2026

गोरखा – जिल्लाको प्रमुख खाद्यबाली चैते धानको उत्पादन यस वर्ष ३५ प्रतिशतले घटेको छ। मरुवा रोगका कारण यो वर्ष उत्पादन घटेको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विवेक पौडेलले बताए।
Read full story at source (deshsanchar.com)