उपसभामुख ठाकुरले दिइन् पत्रकार श्रेष्ठबिरुद्ध प्रहरीमा जाहेरी
deshsanchar.com · Mon Aug 17 16:04:12 GMT 2026

काठमाडौं- सर्वोच्च अदालतको आदेशबाट सोमबार बेलुकी रिहा भएका पत्रकार किशोर श्रेष्ठबिरुद्ध उपसभामुख रुवीकुमारी ठाकुरले प्रहरीमा जाहेरी दिएकी छिन्।
Read full story at source (deshsanchar.com)