देश विदेश डाक्टर पठाउँदै जुम्ला
deshsanchar.com · Mon Aug 17 17:00:57 GMT 2026

कर्णाली – कर्णाली भन्ने बित्तिकै धेरैको दिमागमा विकट, अभाव, गरिबी, भोकमरी, अशिक्षा र रोगले ग्रसित क्षेत्र भन्ने मात्र आउँछ। कठिन, असहज र दुःख भोग्ने थलोको रुपमा बुझाउँछ। आज पनि कर्णालीप्रति हेर्ने अधिकांशको नजर सकारात्मक देखिदैन। त्यसमा अझ माथिल्लो कर्णाली भनेपछि धेरैले नाक खुम्च्याउने गर्दछन्। यद्यपि, कर्णालीको विगत अपेक्षा गरेभन्दा बढी फेरिएको छ।
Read full story at source (deshsanchar.com)