थारु समुदायले धूमधामसँग मनाए गुरही पर्व
barnanmedia.com · Mon Aug 17 22:36:07 GMT 2026

पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले आज यहाँ ‘गुरही’ पर्व धूमधामसँग मनाएका छन् ।
थारु समुदायको पहिलो पर्वका रूपमा परिचित गुरही पर्व कैलाली, कञ्चनपुरका थारु समुदायको बसोबास रहेका क्षेत्रमा विभिन्न कार्यक्रम गरी मनाएका हुन् ।
Read full story at source (barnanmedia.com)