मंगलबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
ratopati.com · Mon Aug 17 23:19:50 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल भाद्र २ गते । मंगलबार । इस्वी सन् २०२६ अगस्ट १८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण शुक्लपक्ष । तिथि–षष्ठी, बेलुकी ७ बजेर २९ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–चित्रा, बिहान ७ बजेर ५० मिनेट उप्रान्त स्वाती । योग–शुभ, बिहान ७ बजेर १५ मिनेट उप्रान्त शुक्ल । करण–कौलव, बिहान ७ बजेर ९ मिनेट उप्रान्त तैतिल, बेलुकी ७ बजेर २९ मिनेट उप्रान्त गर । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–तुला ।
Read full story at source (ratopati.com)