आज २०८३ साल भदौ २ गते मंगलबारको राशिफल
khabarhub.com · Mon Aug 17 23:50:30 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ २ गते मंगलबार सन् २०२६ अगष्ट १८ तारिख। साउन शुक्ल पक्षको षष्ठी तिथि । कल्कि जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।
Read full story at source (khabarhub.com)