साढे चार महिनामा सरकारको परीक्षा : महँगीले थिचिएको भान्सा, अभावले कमजोर बनेको सेवा
newsofnepal.com · Mon Aug 17 23:55:32 GMT 2026
राष्ट्र बैंकको तथ्याङ्कमा महँगी ५ दशमलव २२ प्रतिशत, खाद्यवस्तुमा ४ दशमलव ९५ प्रतिशत वृद्धि, चामलको बोरा ४ सयसम्म महँगियो, तेलमा १५ दशमलव १० र मासु–माछामा ५ दशमलव २६ प्रतिशत मूल्यवृद्धि
काठमाडौँ।
Read full story at source (newsofnepal.com)