समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय
barnanmedia.com · Tue Aug 18 00:01:12 GMT 2026

मनाङमा सरकारी वकिलको कार्यालयले नयाँ भवनबाट सेवा सुरु गरेको छ । नवनिर्मित भवनको सोमबार महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले उद्घाटन गर्नुभयो ।
भवन उद्घाटन गर्दै महान्यायाधिवक्ता कँडेलले सरकारी वकिलको मुख्य जिम्मेवारीअनुसार जिल्लामा सरकारका निकायलाई कानुनी रायसल्लाह दिनु तथा सरकारको पक्षमा मुद्दा सञ्चालन गर्नु रहेको बताउनुभयो ।
Read full story at source (barnanmedia.com)