प्रतिनिधि सभाको बैठक बस्दै
setopati.com · Tue Aug 18 00:43:00 GMT 2026

संघीय संसद, प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।
Read full story at source (setopati.com)