आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
nepalnews.com · Tue Aug 18 00:48:00 GMT 2026

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा उत्तरतिर र पूर्वमा सरदर स्थानको आसपास रहेको छ।
Read full story at source (nepalnews.com)