बाँदरको उपद्रोले भोजपुरका किसान हैरान, अन्नबाली जोगाउन मुस्किल
nepalviews.com · Tue Aug 18 00:49:43 GMT 2026

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोका कारण किसानको वर्षभरको मेहनत जोखिममा परेको छ।
मकै लगायतका अन्नबाली पाक्ने समयमा खेतबारीमा बाँदरको झुण्ड पसेर बालीनाली नष्ट गर्न थालेपछि किसानलाई आफ्नो अन्नबाली जोगाउन मुस्किल भएको छ।
Read full story at source (nepalviews.com)