समयअगावै निर्मण सम्पन्न भयो सरकारी वकिलकाे कार्यालय
nagariknews.nagariknetwork.com · Tue Aug 18 00:46:14 GMT 2026

मनाङमा सरकारी वकिलको कार्यालयले नयाँ भवनबाट सेवा सुरु गरेको छ। नवनिर्मित भवनको सोमबार महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले उद्घाटन गरे।
भवन उद्घाटन गर्दै महान्यायाधिवक्ता कँडेलले सरकारी वकिलको मुख्य जिम्मेवारीअनुसार जिल्लामा सरकारका निकायलाई कानुनी रायसल्लाह दिनु तथा सरकारको पक्षमा मुद्दा सञ्चालन गर्नु रहेको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)