अब कस्तो बन्दैछ बीपी राजमार्ग ? डिपिआर तयार, १० मिटर चौडा हुने
nepalviews.com · Tue Aug 18 00:53:47 GMT 2026

काभ्रेपलाञ्चोक । अत्यावश्यक यातायातको माध्यम बनेको बीपी राजमार्गलाई थप व्यवस्थित र फराकिलो बनाउने तयारी थालिएको छ।
यसैक्रममा बीपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडकखण्डलाई चौडा पार्ने योजना अघि बढाइएको छ।
Read full story at source (nepalviews.com)