सरकारले दुर्गा प्रसाईंको अभियानका प्रतिनिधिसँग वार्ता गर्न टोली गठन गर्यो
nagariknews.nagariknetwork.com · Tue Aug 18 00:48:56 GMT 2026

सरकारले आन्दोलनरत मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)