उपत्यकामा सोमबार हालसम्मकै धेरै ग्यास बिक्री
corporatenepal.com · Tue Aug 18 00:53:18 GMT 2026

काठमाडौं । नेपाल आयल निगमका अनुसार काठमाडौँ उपत्यकामा सोमबार एकैदिन हालसम्मकै उच्च परिमाणमा खाना पकाउने ग्यास बिक्री भएको छ।
निगमले भदौ १ गते उपत्यकामा मात्रै ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्री गरेको जनाएको छ। उपत्यकाबाहेक देशका अन्य जिल्लामा भने सोही दिन ७५ हजार १५८ सिलिन्डर ग्यास बिक्री भएको निगमको तथ्यांक छ।
Read full story at source (corporatenepal.com)