एमसीसीको म्याद थप्ने प्रस्ताव ३ महिनादेखि अर्थमै रोकियो
ekantipur.com · Tue Aug 18 00:57:25 GMT 2026

एमसीसीको म्याद थप्ने प्रस्ताव ३ महिनादेखि अर्थमै रोकियो
अमेरिकी राष्ट्रपतिको वैदेशिक सहयोग स्थगित गर्ने निर्णय र प्रसारण लाइन ठेक्कामा ढिलाइलगायत कारण देखाएर परियोजनाको म्याद एक वर्ष थप्न गरिएको प्रस्ताव तीन महिनादेखि अर्थ मन्त्रालयमा, अमेरिका पठाउन ढिलाइ।
Read full story at source (ekantipur.com)