सकियो अमेरिका–इरान सम्झौताको म्याद, ट्रम्प भए ‘नरम’
kendrabindu.com · Tue Aug 18 01:08:55 GMT 2026

काठमाडौं । सम्झौताको म्याद सोमबार (भदौ १ गते) समाप्त भएको छ। यसको उद्देश्य दुई देशबिच जारी युद्ध स्थायी रूपमा अन्त्य गर्नु थियो। तर यसबीच न अन्तिम सम्झौता भयो न अमेरिकाले इरानमा ठुलो आक्रमण नै गर्यो।
६० दिनको अवधिमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार धम्की दिएका थिए- वार्ता असफल भयो भने अमेरिका इरानविरुद्ध सैन्य कारबाहीका लागि पूर्ण रूपमा तयार छ। अनि यो विश्वास गरिएको थियो कि समयसीमा समाप्त हुनेबित्तिकै अमेरिकाले इरानमा भीषण हमला गर्न सक्छ।
Read full story at source (kendrabindu.com)