मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
setopati.com · Tue Aug 18 01:07:28 GMT 2026

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ।
जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ।
Read full story at source (setopati.com)