घण्टीको नाममा ठगीको आरोप, सत्ताको अहंकार र गोरखाली जनताको महाछटपटी
barnanmedia.com · Tue Aug 18 01:15:31 GMT 2026

काठमाडौं — ‘घण्टी’को नाममा गरिएको राजनीतिक अभियान, सत्तामा पुगेपछि देखिएको कथित अहंकार र जनतासँग गरिएका प्रतिबद्धताबीचको अन्तरलाई लिएर राजनीतिक बहस चर्किएको छ। विशेषगरी गोरखाली जनतामाझ वैकल्पिक राजनीतिक शक्तिप्रति अपेक्षा र असन्तुष्टि दुवै बढिरहेको चर्चा हुन थालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका नेताहरूले भ्रष्टाचार, सुशासन र पुराना राजनीतिक दलको विकल्प बन्ने नारालाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउँदै आएका छन्। तर, आलोचकहरूले व्यवहारमा ती प्रतिबद्धता कति कार्यान्वयन भए भन्ने प्रश्न उठाइरहेका छन्।
Read full story at source (barnanmedia.com)