उपसभामुख रूबीले दिइन् पत्रकार श्रेष्ठविरुद्ध जाहेरी, यस्तो छ आरोप
nagariknews.nagariknetwork.com · Tue Aug 18 01:48:54 GMT 2026

प्रतिनिधि सभाका उपसभामुख रूबीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्। उनले सोमबार ललितपुर जिल्ला प्रहरी परिसरमा जाहेरी दिएकी हुन्।
ललितपुर प्रहरी परिसरका प्रमुख एवं एसएसपी तुलबहादुर कार्कीका अनुसार यो विषय साइबर अपराधसँग सम्बन्धित छ। उनले नागरिक सँग भने, ‘साइबरमार्फत मानमर्दन भयो भन्ने खालको जाहेरी आएको छ र यो अहिले प्रक्रियामा छ।’
Read full story at source (nagariknews.nagariknetwork.com)