बुढानीलकण्ठमा एनएसओ चाइनाको सम्पर्क कार्यालय उद्घाटन
setopati.com · Tue Aug 18 02:01:58 GMT 2026

नेपाल र चीनमा रहेका नेपाली विद्यार्थी तथा युवाबीच सहकार्य, समन्वय र संगठनात्मक गतिविधिलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यले स्थापना गरिएको एनएसओ चाईनाको सम्पर्क कार्यालय काठमाडौंको बुढानीलकण्ठमा उद्घाटन गरिएको छ।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा एनएसओ चाईनाका संस्थापक अध्यक्ष मनोज भट्टले नेपालबाट चीनमा अध्ययन गर्न जाने विद्यार्थी तथा चीनमा अध्ययनरत नेपाली विद्यार्थीबीच समन्वय र सहकार्यका लागि प्रभावकारी संस्था आवश्यक महसुस गरी एनएसओ चाईनाको स्थापना गरिएको बताए।
Read full story at source (setopati.com)