निर्माणाधीन पुल
baahrakhari.com · Tue Aug 18 02:02:38 GMT 2026

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५, मादी नदीमाथि निर्माण भइरहेको चार लेनको पुल । उक्त पुलको हाल दोस्रो आर्कको काम भइरहेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
#व्यास नगरपालिका
Read full story at source (baahrakhari.com)