ग्यास अभाव कम गर्न पोखरा महानगरले बाँड्यो विद्युतीय चुल्हो
bishowkhabar.com · Tue Aug 18 02:05:30 GMT 2026

पोखरा– मुलुकभर खाना पकाउने एलपी ग्यास अभाव भएर सर्वसाधारणको चुल्हो निभ्ने अवस्था आएपछि पोखरा महानगरपालिकाले विद्युतीय चुल्हो वितरण गरेको छ ।
महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका–२२ का २०० परिवारलाई विद्युतीय चुल्हो वितरण गरेका हुन् ।
Read full story at source (bishowkhabar.com)