चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी
kendrabindu.com · Tue Aug 18 02:21:55 GMT 2026

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन ‘भाटभटेनी सुपरस्टोर’ आजबाट चौबिसै घण्टा खुल्ने भएको छ । भाटभटेनीले भक्तपुर राधेराधेस्थित सुपरस्टोर आजबाट चौबिसै घण्टा सञ्चालनमा ल्याएको हो ।
राधेराधेस्थित सुपरस्टोरसँग कुराकानी गर्दै भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले आम उपभोक्तालाई सपिङका लागि सहज होस् भनेर खुला गरिएको जानकारी दिए । ‘यो कन्सेप्ट नेपालमा नयाँ हो, तर अन्तर्राष्ट्रिय रुपमा यो चलनचल्तीमै आएको पाइन्छ,’ पौडेलले भने ।
Read full story at source (kendrabindu.com)