सद्भाव : नेपालको अमूल्य सम्पत्ति
ekantipur.com · Tue Aug 18 01:32:36 GMT 2026

सद्भाव : नेपालको अमूल्य सम्पत्ति
आन्तरिक कारणबाट मात्रै हुने साम्प्रदायिक मनमुटावलाई विभिन्न प्रयासद्वारा अन्त्य गर्न सकिएला । तर भूराजनीतिक स्वार्थ जोडिएको छ भने पटक–पटक बल्झिन सक्छ, जसलाई सम्बोधन गर्न विशेष रणनीतिक पहल चाहिन्छ ।
Read full story at source (ekantipur.com)