अटोमा लुकाएर लैजाँदै गरेको २२ किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ
nepallive.com · Tue Aug 18 02:56:41 GMT 2026

सर्लाही – जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठुलो परिमाणमा लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लाल बन्दी नगरपालिका–१ नवलपुरस्थित अञ्जली अस्पताल अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
Read full story at source (nepallive.com)