ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो
newsofnepal.com · Tue Aug 18 03:40:25 GMT 2026
काठमाडौं।
अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा– २०२६ मा पहिलो भएका छन् । अल्ट्रा ट्रेल्स नेपालको आयोजना भएको ट्रेलमा एक्सटेपबाट खेलेका अर्जुन पुरुष तथा महिलामा मन्जु पहिलो भएका हुन् ।
Read full story at source (newsofnepal.com)