मधेस प्रदेशको अर्थ मन्त्रालयमा ३२ प्रतिशत दरबन्दी कटौती, अन्य मन्त्रालयले पनि घटाउने
ratopati.com · Tue Aug 18 03:46:19 GMT 2026

जनकपुरधाम । विगतमा आर्थिक बेथितिको आलोचना खेप्दै आएको मधेस प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउनेदेखि कर्मचारीको दरबन्दी कटौती लगायतको प्रशासनिक सुधारका काम अघि बढाइएको छ ।
यस क्रममा प्रदेशको अर्थ मन्त्रालयले ३२ प्रतिशत दरबन्दी कटौती गरेको छ । आर्थिक अनुशासन कायम गर्न नसकेको जनगुनासो बढिरहेको बेला प्रदेश सरकारले वित्तीय सुशासन र प्रशासनिक सुधारका कार्यहरू तीव्र रूपमा अघि बढाएको हो ।
Read full story at source (ratopati.com)