इरानसँगको सम्झौतामा बाधा पुर्याउन खोजे ओमानमाथि बम खसाल्ने ट्रम्पको चेतावनी
bbc.com · Tue Aug 18 03:50:49 GMT 2026

राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले इरानसँग गरिरहेको वार्तामा बाधा पुर्याउन खोजेको खण्डमा अमेरिकाको साझेदार ओमानमाथि नै बम खसाल्ने चेतावनी दिएको फक्स न्यूजले जनाएको छ।
विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण रहेको होर्मुज जलमार्ग खुला गर्ने विषयमा अमेरिका र इरानले अलग अलग वार्ताहरू गरिरहेका छन्। अमेरिका-इरान युद्धका कारण उक्त जलमार्ग पछिल्लो ६ महिना यता लगभग बन्द छ।
Read full story at source (bbc.com)