कांग्रेसको भविष्य : नेतृत्वको होड कि संस्थागत पुनर्जागरण ?
ratopati.com · Tue Aug 18 03:59:00 GMT 2026

नेपाली कांग्रेस आज केवल आन्तरिक विवादमा परेको राजनीतिक दल मात्र होइन; यो आफ्नो राजनीतिक दिशा, संस्थागत चरित्र, नेतृत्व संस्कार र भविष्यको पहिचान तय गर्ने निर्णायक मोडमा उभिएको छ। बाहिरबाट हेर्दा यो विवाद नेतृत्व, क्रियाशील सदस्यता, महाधिवेशन र पुरानो–नयाँ नेतृत्वबिचको संघर्षजस्तो देखिन्छ।
तर यसको गहिराइमा पुग्दा प्रश्न झनै ठुलो छ– कांग्रेस अब पुरानो शक्ति संरचनाकै निरन्तरता बन्ने कि नयाँ राजनीतिक युगको नेतृत्व गर्ने पार्टी? कांग्रेसभित्र अहिले देखिएको संघर्षलाई केवल दुई नेताबिचको प्रतिस्पर्धाका रूपमा बुझ्नु राजनीतिक रूपमा अधुरो विश्लेषण हुनेछ।
Read full story at source (ratopati.com)