दुर्घटनामा परेका न्यायाधीश सहितलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
setopati.com · Tue Aug 18 03:59:13 GMT 2026

मकवानपुरमा दुर्घटनामा परी घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सहित ४ जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेका अनुसार न्यायाधीश डाँगीसहित चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंतर्फ पठाइएको छ।
Read full story at source (setopati.com)