रिहाइपछि पत्रकार श्रेष्ठ लेख्छन् : सत्य मरेको छैन, कलम हारेको छैन
nagariknews.nagariknetwork.com · Tue Aug 18 04:00:20 GMT 2026

सर्वोच्च अदालतको परमादेशपछि हिरासतमुक्त भएका जनआस्थाका सम्पादक किशोर श्रेष्ठले सत्य नमरेको र कलम नहारेको बताएका छन्।
सोमबार राति हिरासतबाट रिहा भएका श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। उनले ढिलो भए पनि भ्रमको पर्दा च्यातिने बताए। उनले पन्छीको ठाउँ पिँजडा नभइ खुल्ला आकाश नै प्रिय लाग्ने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)