धर्मको विषयले देउवा पक्षमा मतभेद
lokaantar.com

सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रस्तावले नेपाली कांग्रेस संस्थापनइतर पक्षभित्र मतभेद देखिएको छ । धर्म निरपेक्षताको संवैधानिक व्यवस्था परिवर्तन गर्ने आसयसहित ल्याइएको प्रस्तावकै कारण नेताहरूबीच मतभेद देखिएको हो ।
आइतबार राष्ट्रिय सम्मेलनका निर्णय सुनाउने क्रममै पनि यसबारे नेताहरू विमलेन्द्र निधि र प्रकाशशरण महतबीच धकेलाधकेल भएको थियो ।
Read full story at source (lokaantar.com)