सर्वोच्चबाट राहत पाएपछि किशोर श्रेष्ठले भने– ‘भ्रमको पर्दा च्यातिन्छ’
nepallive.com · Tue Aug 18 04:43:54 GMT 2026

काठमाडौं – सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।
Read full story at source (nepallive.com)