ढुंगा खसेर चुमनुव्रीको क्यान्टिलिभर पुलमा क्षति, आवतजावतमा जोखिम
ekantipur.com · Tue Aug 18 04:41:41 GMT 2026

ढुंगा खसेर चुमनुव्रीको क्यान्टिलिभर पुलमा क्षति, आवतजावतमा जोखिम
भूकम्पपछि पहाड खोपेर निर्माण गरिएको पुल यस वर्षको वर्षायाममा माथिबाट ढुंगा खसेपछि क्षतिग्रस्त बनेको हो ।
Read full story at source (ekantipur.com)