विश्वकपपछि चर्चामा आएका ६ खेलाडी, जसले बदले क्लब
nagariknews.nagariknetwork.com · Tue Aug 18 04:40:37 GMT 2026
विश्वकपको फाइनल सकिएको चार साता मात्रै भएको छ। तर प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका केही खेलाडीले त्यसयता आफ्नो क्लबसमेत परिवर्तन गरिसकेका छन्। हरेक चार वर्षमा हुने विश्वकप खेलाडीका लागि आफ्नो क्षमता देखाउने र ठूला क्लबको ध्यान तान्ने महत्वपूर्ण मञ्च बन्दै आएको छ। यसपटक पनि विश्वकपपछि धेरै खेलाडीले नयाँ क्लब रोजेका छन्। तीमध्ये चर्चामा रहेका ६ प्रमुख खेलाडी यस्ता छन्।
भोजिन्हा - चाभेसबाट कोलो-कोलो
Read full story at source (nagariknews.nagariknetwork.com)