डीएलए–नेपालको अध्यक्षमा पुन: लक्ष्मीको उम्मेदवारी घोषणा
lokaantar.com

प्रजातान्त्रिक कानून व्यवसायी संघ (डीएलए–नेपाल) को भदौ १९ र २० गते हुने १२औँ महाधिवेशनमा अध्यक्षका लागि पूर्वमहासचिव लक्ष्मी दाहाल रावलले उम्मेदवारी घोषणा गरेकी छन् ।
११औँ महाधिवेशनमा अध्यक्षकी निकटतम प्रतिष्पर्धी रहेकी रावलले यो पटक फेरि अध्यक्षमा प्रतिष्पर्धा गर्ने पत्रकारहरूसँग बताएकी हुन् । १०औँ महाधिवेशनबाट महासचिवमा निर्वाचित भएकी रावल नेपाल बार एसोसिएसनकी पूर्वकेन्द्रीय सदस्य पनि हुन् ।
Read full story at source (lokaantar.com)