अनुभवी पूर्व सांसद राजभण्डारीको अहिलेका सांसदलाई दिब्य बिन्ती
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सांसद एवं उद्योगपति दिव्यमणि राजभण्डारीले संसदको गरिमा राख्न अहिलेका सांसदहरूलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अहिलेका सांसदहरूलाई संसदमा पूरै समय बसेर जिम्मेवारी पूरा गरी आत्मसन्तुट्टि पाउन दिव्य बिन्ती गरेका हुन् ।
उनले आफू एक पटक समानुपातिक सांसद भएको र त्यसबेला सबै व्यवसायिक जिम्मेवारीबाट अलग भइ पूर्ण समय संसदलाई नै दिएको बताएका छन् । उनले करिब ९७ प्रतिशत उपस्थिति आफ्नै रहेको बताएका छन् ।
Read full story at source (hamrakura.com)