प्रचण्डले आफ्नै ज्वाइँलाई बनाए तेस्रोपटक मालदार मन्त्रालयको मन्त्री
bishowkhabar.com · Tue Aug 18 04:49:47 GMT 2026

विराटनगर– नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्य कोशी प्रदेश सरकारमा तेस्रोपटक मन्त्री बनेका छन् ।
एउटै प्रदेश सभा कार्यकालमा फरक–फरक सरकार र मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आचार्यले मन्त्री पदमा ‘ह्याट्रिक’ गरेका हुन् ।
Read full story at source (bishowkhabar.com)