अनिल साहको नेतृत्वमा रहेको नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान
nepalnews.com · Tue Aug 18 04:52:38 GMT 2026
काठमाडौँ । टप एन्ड टी– २० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ । टोली सिरिज खेल्न गएराति त्यसतर्फ प्रस्थान गरेको हो।
नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलिया जाने १५ सदस्यीय टोलीलाई आइतबार नै बिदाइ गरेको थियो । यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिलकुमार साहले गर्ने छन् ।
Read full story at source (nepalnews.com)