पैदलयात्रीको सुनको सिक्री लुट्ने गिरोहका ४ जना पक्राउ
clickmandu.com · Tue Aug 18 04:52:29 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पैदलयात्री महिला तथा ज्येष्ठ नागरिकलाई निशाना बनाएर सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न एक गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले साउन ३१ गते उनीहरूलाई उपत्यकाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो।
Read full story at source (clickmandu.com)