सी चीनफिङको कडा सम्बोधन, भने- चीनलाई अदम्य लडाइँको भावना आवश्यक
baahrakhari.com · Tue Aug 18 04:54:14 GMT 2026

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले अदम्य लडाइँको भावना प्रदर्शन गर्न आह्वान गरेका छन् । सोमबार आफ्नो कडा सम्बोधन मा सीले तियानमेनमा लोकतन्त्र समर्थक प्रदर्शन दबाउने सत्तारूढ कम्युनिस्ट पार्टीको निर्णयको प्रशंसा गरे ।
सीले सन् १९९३ देखि २००३ सम्म चीनका राष्ट्रपति रहेका जियाङ जेमिनको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् । जियाङको सन् २०२२ मा निधन भएको थियो ।
Read full story at source (baahrakhari.com)