जापानिज इन्सेफलाइटिस मृत्यु हुनेको संख्या १६ पुग्यो, मृतकमध्ये ९० प्रतिशत खोप नलगाएका
swasthyakhabar.com · Tue Aug 18 04:59:00 GMT 2026

काठमाडौं- मनसुनसँगै नेपालमा जापानीज इन्सेफलाइटिस (जेई) को संक्रमण बढ्न थालेको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार हालसम्म २१ जिल्लाका ४३ स्थानीय तहमा ५८ जनामा जापानीज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १६ जनाको मृत्यु भइसकेको छ।
Read full story at source (swasthyakhabar.com)