१ साउनमै थियो ब्लु बस चलाउने डेडलाइन, महिनादिन बित्दा पनि छैन प्रगति
barnanmedia.com · Tue Aug 18 05:30:39 GMT 2026

काठमाडौं । १ ३ चैत २०८२ मा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको १ सय बुँदे शासकीय सुधार सम्बन्धी बुँदामा ब्लु बस सञ्चालन गर्ने भनिएको छ ।
कार्यसूचीको ९७ औं बुँदामा भनिएको छ, ‘महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा नि:शुल्क ब्लु बस सेवा सञ्चालन गर्ने ।
Read full story at source (barnanmedia.com)