फिफाका सीओओ लामोर बर्खास्त
kathmandupati.com · Tue Aug 18 05:40:25 GMT 2026
काठमाण्डु – विश्व फुटबल महासंघ (फिफा)ले प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामोरलाई बर्खास्त गरेको छ ।
फिफाका प्रवक्ताले लामोरसँगको कार्यसम्बन्ध १७ अगस्ट २०२६ देखि अन्त्य भएको पुष्टि गरेका छन्।
Read full story at source (kathmandupati.com)