‘हेलो सर्भिस नेपाल’ को नयाँ ब्राञ्च बुद्ध मलमा
kalakarmi.com · Tue Aug 18 05:42:49 GMT 2026

काठमाडौ– राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहायक कम्पनी हेलो सर्भिस नेपालले काठमाडौंको माछापोखरीस्थित बुद्ध मलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
कम्पनीले छिटो, भरपर्दो र विश्वासिलो लजिस्टिक्स सेवा विस्तार गर्ने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको जनाएको छ । लोकप्रिय गायिका एलिना चौहानको प्रमुख आतिथ्य तथा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका अध्यक्ष विशाल हुमागाईँको अध्यक्षतामा शाखाको उद्घाटन गरिएको हो ।
Read full story at source (kalakarmi.com)